Advertisement 1
एजेन्सी –
अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले शिक्षिकालाई गोली हानेका छन्। प्राथमिक विद्यालयको कक्षा कोठामा उनले चलाएको गोली लागेर एक शिक्षकलाई गम्भीर घाइते भएको अन्तर्राष्ट्यि सञ्चारमाध्यमले जनाएका छन् ।
Advertisement 2
रिचनेक प्राथमिक विद्यालयमा भएको सो घटनामा विद्यार्थीलाई भने चोटपटक लागेको छैन ।
पीडित महिला ३० वर्षकी शिक्षिका रहेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्