२०८२ कार्तिक २८, बिहीबार १२:१६ गते
नेपाली समय

नेपाली साहित्य महासंघ बर्दियाको अध्यक्षमा सुवेदी

२०७९ पुष २३ गते, शनिबार समय: २०:२१ मिनेट

बाँके –

Advertisement 1


शनिबार विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले विश्व नेपाली साहित्य महासंघ बर्दिया जिल्ला शाखाको १३ सदस्यीय जिल्ल समिति गठन गरेकी छिन् । नेपालगन्जमा आयोजिक कार्यक्रममा अध्यक्ष पौडेलले गठन गरेको समितिको अध्यक्षमा प्रभात सुवेदी चयन भए ।


त्यस्तै उपाध्यक्ष डिल्लिराज अर्याल, उपाध्यक्ष विजया सुवेदी पौडेल, महासचिव भोजराज गौतम, सचिवमा सोमनाथ लुइँटेल र कोषाध्यक्षमा गणेश लम्साल चयन भएका छन् ।

Advertisement 2


सदस्यहरुमा टुकनाथ भुसाल, यदुनन्दन पौडेल, हरिप्रसाद त्रिपाठी, ढकाराम ढकाल, प्रशना सुवेदी र अभिनन्दन सुवेदी चयन भएका छन् ।

सम्बन्धित समाचार