२०८२ मंसिर २२, आईतवार २२:२७ गते
नेपाली समय

नेप्सेमा देखियो उकालो यात्रा

२०७९ पुष २४ गते, आईतवार समय: १६:३६ मिनेट

काठमाडौं –

Advertisement 1


साताको पहिलो दिन आज नेप्सेमा उकालो यात्रा देखिएको छ । आइतबार नेप्से परिसूचक ५ अंकले उकोलो लाग्दै २१४८.९३ विन्दुमा सूचक आएको छ ।


आजको दिन ३५ कम्पनीको कूल १० हजार ५ सय २१ कित्ता सेयर खरिद–बिक्री भएको छ भने ७३ लाख १६ हजार ७ सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ ।

Advertisement 2


यो सेसनमा कुल २९ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरू मध्ये ७ कम्पनीमा वृद्धि भएको छ ।

सम्बन्धित समाचार