२०८२ मंसिर २२, आईतवार ००:२६ गते
नेपाली समय

बहुप्रक्षित फिल्म ‘पठान’को ट्रेलर रिलिज

२०७९ पुष २६ गते, मंगलवार समय: १४:५९ मिनेट

एजेन्सी –

Advertisement 1

बलिउडको बहुप्रक्षित फिल्म ‘पठान’को प्रोमो रिलिज भएको छ । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर पठानको ट्रेलर एक्सन र देशभत्ती छ ।

यशराज फिल्मस्ले बनाएको ‘पठान’लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । आनन्दको यस अगाडीको फिल्म वर ले बक्स अफिसमा तहल्का मच्याएको थियो । फिल्ममा ऋतिक रोशन र टाइगर श्राफ मुख्य भूमिकामा थिए । शाहरुख, दीपिका र जोनको पठानले पनि बक्स अफिसमा राम्रो कलेक्सन गर्ने अपेक्षा छ ।

Advertisement 2

सम्बन्धित समाचार