बाँके –
Advertisement 1
बाँकेको नेपालगन्जमा मिनबहादुर मल्ल र संगीता शाहीले पालिकाको वडा नम्बर २ मा दाउरा वितरण गरेका छन् । अत्याधिक चिसो बढेकाले चिसो छल्नका लागि वडा नम्बर २ का विभिन्न स्थानमा २५ क्वीन्टल दाउरा वितरण गरेका हुन् ।
मल्लले मंगलबार वडा २ मा रहेको त्रिभेणीमोड, बागेश्वरी पार्क, घरबारी टोललगायतका टोलहरुमा दाउरा वितरण गरे । उनले राप्रपा वडा २ वडा इकाई कमिटी कोषाध्यक्ष तथा गुरुकुल साकोषका कर्जा प्रमुख विष्णुनाथ योगीको अध्यक्षमा दाउरा वितरण गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्