२०८२ मंसिर २२, आईतवार ०१:१८ गते
नेपाली समय

३०१औं पृथ्वी जयन्ती : नेपालगन्ज बाँजासहितको र्याली (तस्बिर)

२०७९ पुष २७ गते, बुधबार समय: १५:३६ मिनेट

बाँके –

Advertisement 1


आज पुष २७ (बुधबार) राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०१औं जन्जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा नेपालगन्ज बाँजासहितको र्याली निकालिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँके र नेपाल शिवसेनाले अलग – अलग कार्यक्रमको आयोजना गरी र्याली निकालेको हो ।


राप्रपा बाँकेले नेपालगन्जस्थित वीरेन्द्र चोक(धम्बोधmी चोक)देखि पैदल र्याली निकालेको छ । वीरेन्द्रचोकदेखि घरबारीटोल, त्रिभेणीमोड हुँदै त्रिभुवनचोकमा पुगेको राप्रपा बाँके र्याली कोणसभामा परिण भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेताहरुले पृथ्वी नारायण साहले देख एकिकरण गर्नका लागि आफूले गरेको त्यागका विषयह चर्चा गरिएको थियो ।

Advertisement 2


त्यस्तै नेपाल शिमसेनाले नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरबाट मोटरसाइकलको र्याली सुरु गरेको थियो । सो र्याली न्यूरोड हुँदै सेतुविकचोक, घरबारीटोल, त्रिभेणीमोड, त्रिभुवनचोक, वीपीचोक हुँदै धम्बोझीमा आएर कोणसभामा परिणत भएको थियो ।

सम्बन्धित समाचार