बाँके –
Advertisement 1
बाँकेको नेपालगन्ज उप–महानगरपालिकाले थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक चिसो बढेपछि नेपालगन्जले पुस २९ गतेसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
यसअघि नेपालगन्जले नगरभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु २६ गतेसम्म बिदा दिने निर्णय गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्