२०८२ फाल्गुन २६, मंगलवार १४:५२ गते
नेपाली समय

माघी पर्व: लुम्बिनी प्रदेशमा दुई दिन सार्वजनिक बिदा

२०७९ पुष २९ गते, शुक्रबार समय: १७:१९ मिनेट

दाङ –

Advertisement 1

माघि पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ ।

गत चैत २१ को मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशभर विदा दिईएको कानुन अधिकृत सीता घिमिरेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । माघ १ गते भने संघीय सरकारले नै विदा दिदै आएको छ ।

Advertisement 2

माघि पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत धुमधामका साथ मनाउदछन ।

सम्बन्धित समाचार