एजेन्सी –
Advertisement 1
बिहीबार अमेरिकाको अलाबामा राज्यमा आएको आँधीले नौजनाको ज्यान लिएको छ । साथै आँधीमा परी मृत्यु भएका र घाइतेहरुको खोजी कार्य भई रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ
स्थानीय अधिकारीहरूले बताएअनुसार शुक्रबार सम्म मारिएका नौ जना मध्ये सात जना औटागाका बासिन्दा थिए । मोन्टगोमेरी नजिकैको अटाउगा काउन्टी आँधीका कारण सबैभन्दा बढी प्रभावित भएको छ ।
Advertisement 2
यसअघि सन् २०२१ डिसेम्बरमा अमेरिकाका छवटा राज्यमा आँधीबेहरीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो जसमा केन्टकी जिल्ला न्यायाधीशले पनि आफ्नो ज्यान गुमाएका थिए ।






प्रतिक्रिया दिनुहोस्