बाँके –
Advertisement 1
बाँकेको नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयले अब नयाँ कार्यालयबाट सेवा दिने भएको छ । जसका लागि कारकाँदोमा रहेको कार्यालय माघ ५ गतेसम्मको लागि बन्द गरिएको छ ।
यातायात कार्यालयले सूचना जारी गर्दै माघ ५ गतेसम्म कार्यालय बन्द रहने जनाएको हो ।
Advertisement 2
कारकाँदोमा रहेको यातायात कार्यालयलाई नेपालगन्जको बाँकेगाउँस्थित नयाँ कार्यालयमा सार्न काम भइरहेको कार्यालयले जनाएको छ ।
अब यातायातका सबै कामकार्य नयाँ भवनबाट सुचारु हुनेछन् ।






प्रतिक्रिया दिनुहोस्