२०८२ माघ ८, बुधबार ०३:१४ गते
नेपाली समय

लुम्बिनी प्रदेश सभामुखमा तुलाराम निर्विरोध निर्वाचित

२०७९ माघ २ गते, सोमबार समय: १९:२४ मिनेट

दाङ –

Advertisement 1


लुम्बिनी प्रेदशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि घर्तीको मात्रै एकल उम्मेदवारी परेको थियो ।
त्यस्तै उपसभामुखका लागि भने भोली (मंगलबार) दिउँसो निर्वाचन हुँदैछ ।


उपसभामुखमा नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेबी चौधरीको

Advertisement 2


त्यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।

सम्बन्धित समाचार