बाँके –
Advertisement 1
के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छसाथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छAdvertisement 2
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छखोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छAdvertisement 3
गजलकार डा.प्रदीपकुमार मैनालीको गजल गीत ‘के लत् बस्यो’ले स्रोतामाथ लोकप्रियता कमाउँदै छ । चार दिनअघि युटुवमार्फत सार्वजनिक भएको ‘के लत् बस्यो’ गीतलाई यो समाचार तयार पार्दासम्म ४ लाख लबढीले हेसिरसकेका छन् ।
तिलकसिंह पेलाको स्वर र संगीत रहेको ‘के लत् बस्यो’ उनकै तिलक सिंह पेला नामक युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीतको एरेन्ज रिदम कँडेलले गरेका हुन भने भिडीयोमा रिदम कँडेल र मिक्सिङ्ग महेश्वरमान राजभण्डारी गरेका छन् । रिदम कँडेलले रेकर्डिङ्ग गरेको ‘के लत् बस्यो’को सारङ्गीमा धर्म गन्धर्व, तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा नगेन्द्रबिक्रम राई, पियानोमा रिदम कँडेलमा र थम्बनेल डिजाइन अरुण महराले गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्