२०८२ मंसिर २२, आईतवार २२:२३ गते
नेपाली समय

बाँकेको सिडियोमा आचार्य

२०७९ माघ ७ गते, शनिबार समय: १८:१२ मिनेट

बाँके –

Advertisement 1


जिल्ला प्रशासन कार्यालय बाँके एवम् जिल्लाको सिडियो भएर दुल्लु नगरपालिका – ८ दैलेखका विपीन आचार्य बाँकेमा सरुवा भएका छन् । यसअघि उनी सल्यानमा सिडिओ भएर सरुवा भएका थिए ।


आचार्य २०७८ पुस २६ गतेदेखि सल्यानका सिडिओ भएका थिए । बाँकेका सिडिओ सूर्यबहादुर खत्रीको गृह मन्त्रालयमा सरुवा भएपछि उनी बाँके आएका हुन् । खत्री २०७८ असोज २५ गतेदेखि बाँकेमा सिडिओ थिए ।

सम्बन्धित समाचार