२०८२ फाल्गुन ३०, शनिबार १९:१० गते
नेपाली समय

रुबीसहितको अधिकारकर्मीलार्ई प्रहरीले पक्राउ गर्यो

२०७९ माघ ९ गते, सोमबार समय: १७:५७ मिनेट

काठमाडौं –

Advertisement 1


बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
माइतीघरबाट ¥यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेको हो ।
उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

सम्बन्धित समाचार