२०८२ मंसिर २२, आईतवार २२:३१ गते
नेपाली समय

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको गयो

२०७९ माघ १० गते, मंगलवार समय: १५:२९ मिनेट

नेपालगन्ज –

Advertisement 1


मंगलबार पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । उत्त भूकम्पको महसुस नेपालगन्जलगायत सीमा क्षेत्रमा पनि गरिएको छ ।


त्यस्तै पश्चिमा नेपालका कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ । क्षतिबारे भने केही विवरणहरू प्राप्त भएका छैनन् ।

Advertisement 2


दिउँसो २ बजेर ५३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार