जेष्ठ १६ खजुरा
Advertisement 1

मिलिजुली स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्था `इ´ गाउँ ले गर्याे गणतन्त्र दिवसको अवसरमा डस्टबिन वितरण गरेकाे छ ।
२०७३ सालमा स्थापना भई संचालन मा आएकाे मिलिजुली सहकारी संस्थाले खजुरा र बैजनाथ गाउँपालिका मा रहेका सहकारीमा आबद्ध भएका ४ वटा बिद्यालयहरु लाई फाेहाेर व्यवस्थापन का लागि गणतन्त्र दिवसको अवसर पारी एक कार्यक्रमका बिच डस्टबिन वितरण गरेकाे छ ।
बिगत लामाे समयदेखि सहकारी क्षेत्रमा काम गर्दै आयकाे मिलिजुली सहकारी संस्था हाल आएर विभिन्न सामाजिक कार्यहरुमा पनि अग्रसर भएकाे देखिन्छ ।
कार्यक्रमा सहकारीले बिगत देखिनै प्रत्येक वार्षिकोत्सब काे अवसरमा सामाग्री वितरण गर्दै आयकाे भएता पनि सरसफाइसम्बन्धी भने बिशेश ध्यान राख्दै श्री सुर्यज्याेती प्रा.बि बैजनाथ ,मनकामना ने.रा.आधारभुत “इ” गाउँ तेसैगरि जनकल्याण मा.बि “एफ” गाउँ र आर्दश आधारभूत बिद्यालय “डि” गाउँ लाई डस्टबीन वितरण गरेकाे बताउँछन् सहकारी संचालक समितिका अध्यक्ष खड्क बहादुर वली ,र सहकारी मा आवद्ध भएका सेयर सदस्य हरुलाई बिशेष धन्यवाद दिदै सेयर सदस्य नरहेका व्याक्तिहरु लाई पनि सेयर लिन र सहकारी संस्थाबाट प्रदान हुने लाभांश लिन अनुरोध समेत गरेका छन ।
वडा नं ४ का अध्यक्ष टेकबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भईकाे उक्त कार्यक्रममा बिभिन्न बिद्यालय, खानेपानी लगायत अन्य संघसंस्था हरु काे सहभागीता रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्