१७ जेष्ठ खजुरा
Advertisement 1
अत्यधिक गर्मि हुने सरहरका रुपमा मानियकाे बाँके जिल्लाका क्षेत्रहरुमा एकासी गर्मि बढेपछि खजुरा गाउँपालिकाले दैनिक पठनपाठनमा गर्न गराउन कठिनाई भएकाले २०८० जेष्ठ १७ गते देखि जेष्ठ १९ गते सम्म ३ दिन गर्मि बिदा दिने निर्णय गरि शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल ले सम्पूर्ण बिद्यालयलाई निर्देशन दिएका छन।






प्रतिक्रिया दिनुहोस्