२०८२ मंसिर २२, आईतवार १५:०८ गते
नेपाली समय

बाँकेमा अत्यधिक गर्मिका कारण बिद्यालयकाे पठनपाठनमा कठिनाई ।

२०८० जेष्ठ २३ गते, मंगलवार समय: २०:५३ मिनेट

२३ जेष्ठ खजुरा पुरन परियार

Advertisement 1

खजुरा गाउँपालिकाले दियाे बर्षे बिदाबाट कटौती हुने गरि थप ३ दिन गर्मि बिदा ।
माैसम विभाग महाशाखाको पूर्वानुमान अनुसार तापक्रम लगातार वृद्धि हुदै जाने र तत्काल कुनै किसिमको परिवर्तन अाउन नसक्ने असंकेत देखिए पछि ।
बाँके जिल्लाका क्षेत्रहरुमा पनि दिन प्रतिदिन तापक्रम बढने गरेकाे छ, मंगलबार झण्डै ४४° सम्म तापक्रम पुगेकाे छ ।
उच्च तापक्रम का कारण खजुरा गाउँपालिकाले दैनिक पठनपाठनमा गर्न गराउन कठिनाई भएकाले बालबालिका काे स्वास्थ्य लाई ध्यानमा राख्दै बिगत ५ दिन देखे बिद्यालयहरु बन्द गरायता अझै पठनपाठन सुचारु गर्न कठिनाई भएकाले २०८० जेष्ठ २४ गते देखि जेष्ठ २६ गते शुक्रबार सम्म पुनः थप गर्मि बिदा दिने निर्णय गरेकाे छ । शिक्षा समितिकाे निर्णय अनुसार मंगलबार उक्त निर्णय लिएकाे हाे । सम्पूर्ण निजि तथा सरकारी बिद्यालयहरु ३ दिनका लागि बन्द गरि सहयोग गर्न अनुरोध गरिएकाे छ ।

सम्बन्धित समाचार