२५ जेष्ठ खजुरा पुरन परियार
Advertisement 1
बाँकेकाे खजुरा गाउँपालिका वडा नं ६ मा रहेकाे आधारभूत स्वास्थ्य केन्द्रले वडा का विभिन्न स्थानहरुमा पोषण शिविर संचालन गरकाे छ।
स्वास्थ्य सखा को सहयोग तथा आधरभूत स्वास्थ्य सेव केन्द्र, पुरैना को आयोजना मा संचालन गरिएको उक्त कार्यक्रममा २५० जना बालबालिकाहरु काे तौल ,५० जना लाई बाल भिटा तेसै गरि २० जना बालबालिकालाई भिटामिन “ए” वितरण गरियकाे हाे । कार्यक्रममा बालबालिका काे मुआक नाप्ने, वृद्धि अनुगमन अभिलेख गर्ने र, आमा समुहलाई अभिमुखिकरण तालिम समेत दिने गरेकाे स्वास्थ्य केन्द्रका ईन्चार्ज शम्सुद्धिन खान ले जानकारी दिएका छन , अभिभावकहरुलाई पोषण शिक्षा प्रदान साथै बाल भिटा वितरण र अभिलेख गर्ने कार्य पनि सम्पन्न भएकाे उनले बताए ।







प्रतिक्रिया दिनुहोस्