८असार खजुरा, पुरन परियार
Advertisement 1
बाँकेकाे खजुरा गाउँपालिका वडा नं ३ काे आर्थिक सहयोग सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुराकने आयाेजना तथा ईलाकम प्रहरी कार्यलय धनाैलिकाे समन्वयमा सुझाव संकलन तथा समन्वय कार्यक्रम सम्पन्न भएकाे छ ।
बिशेश गरि लागूऔषध मा फसेका व्याक्तिहरुलाई आवासीय उपचार मा राखि घर फर्किएपछि उनीहरु काे आयआर्जन हुने किसिमका सीप मुलक तिलिम काे व्यवस्था गरि उनी हरकाे दैनिकी लाई सहज बनाउने र कुलतमा फसेका हरुलाई निःशुल्क उपचार तथा परामर्शका लागि पहल गर्नकै लागि याे कार्यक्रमकाे आयाेजना गरियकाे सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुरा का संचालक बिक्रम सिंह ठकुरीले बतनएका छन ।
प्रमुख अतिथि तथा वडा नं ३ का वडा अध्यक्ष पुर्ण बहादुर भण्डारी ले अागामि दिनमा पनि यस्ता कार्यक्रम हरुका लागि बजेट छुट्टाउने र कार्यक्रमलाई दिगो बनाईराख्न स्थानीय सरकारले पूर्ण सहयोग गर्ने बताएका छन ।
Advertisement 2

खजुरा संरक्षण समितिका अध्यक्ष प्रेम बहादुर बुढा
आफु पनि लागूऔषध दुरुपयोग काे लागि पूर्ण साथ सपाेर्ट गर्ने प्रतिबद्धता जनायका छन ।
कार्यक्रममा ईलाका प्रहरी कार्यलय धनाैलिका प्र.ना.नि सुरेश सुनार प्रशिक्षक सन्ताेष साप्काेटा ,विभिन्न क्लब मन्दिर संग संस्था तथा स्थानीय सराेकारवाला हरुकाे सहभागी ता रहेकाे थियाे ।







प्रतिक्रिया दिनुहोस्