२०८२ मंसिर २२, आईतवार ११:२२ गते
नेपाली समय

सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुराले दिप प्रज्वलन गरि मनायो अन्तर्राष्ट्रिय लागूऔषध ओसारपसार दिवस ।

२०८० असार १२ गते, मंगलवार समय: ००:०९ मिनेट

११ खजुरा पुरन परियार

Advertisement 1

बाँकेकाे खजुरामा रहेकाे सुरक्षित जीवन पूर्नस्थापना केन्द्रले अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसकाे अवसर परि साेमवार साँझ ७:३० बजे दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ ।


यश अघि पनि लागूऔषध सम्बन्धि थुप्रै कार्यक्रम गर्दै आएको पूर्नस्थापना केन्द्रले आगामी दिनहरुका लागि भने निकै प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गर्ने संस्थाबा संचालन बिक्रम सिंह ठकुरीले जानकारी दिएका छन,बिशेष गरि खजुरा क्षेत्र लगायतका स्थानहरूमा लागूऔषध दुरुपयोग तथा ओसारपसारका घटना क्रम बढ्दै गएकाले संस्थाकाे कार्य क्षेत्र भएकाले पनि यश क्षेत्रलाई बिशेश ध्यानमा राखिएको उनी बताउछन ।
यश क्षेत्रमा लागूऔषध ओसारपसार काे क्रम नराेक्किनुमा खुल्ला सिमाना भएको र उचित व्यवस्थापन नभएको ले ,ओसारपसार तथा दुरुपयोग भएकाे, उक्त दिप प्राज्वलन कार्यक्रममा सहभागी खजुरा गाउँ पालिका उप प्रमुख मन्जु मल्लले बताएकि छन , प्रमुख अतिथिको रुपमा उपस्थित मल्लले संस्थालाई स्थानीय सरकारबाट हुने पुर्ण सहयोग समेत गर्ने बताएकी हुन ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय धनाैल , स्थानीय बुद्धिजीवी , यूवाहरुकाे उपस्थिति रहेको थियोे ।

सम्बन्धित समाचार