असार २२ खजुरा पुरन परियार
Advertisement 1
खजुरा गाउँ पालिका वडा नं ६ श्री जनकल्याण माध्यमिक बिद्यालय मा निमार्णमाधिन रहेकाे २ काेठे भवनकाे शुक्रबार उध्दाटन गरिएको हाे ।
खजुरा गाउँ पालिका काे आ.व २०८९/८० काे भाैतिकतथा पुर्वाधार बाट निमार्ण सम्पन्न गरिएकाे उक्त भवन भने बिद्यालय व्यवस्थापन समितिले आफ्नै मातहतमा राखि निमार्ण गरेकाे हाे, करिव १५ लाख लागत खर्चमा निमार्ण भएकाे भवन काे माथिल्लो तला थप गरि समयमै काम सम्पन्न गरेकाे मा कार्यक्रम का प्रमुख अतिथि तथा पालिका प्रमुख तुफानले धन्यवाद समेत दीएका छन ।
वर्तमान व्यवस्थापन समिति का अध्यक्ष दलकृष सुनारकाे
अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रम मा पर्व व्यवस्थापन समिति , वर्तमान व्यवस्थापन समिति, अभियान ,बुद्धिजीवी तथा जनप्रतिनिधि हरुकाे सहभागीता रहेको थियाे ।







प्रतिक्रिया दिनुहोस्