२०८२ मंसिर २३, सोमबार ०१:०० गते
नेपाली समय

खजुरा-६ का बिरु बि.क लाई दलित मुक्तिमोर्चाले गर्याे आर्थिक सहयोग ।

२०८० श्रावण १५ गते, सोमबार समय: ०८:०१ मिनेट

१५श्रवण खजुरा

Advertisement 1

बाँकेको खजुरा गाउँपालिका वडा नं ६ निवासी १२ वर्षीया बि.क लाई आईतवार अस्पतालमै पुगेर माेर्चाले नगद रु १० हजार रकम हस्तान्तरण गरेकाे हाे ।
खजुरा गाउँपालिकामा रहेको नेकपा माओवादी केन्द्र काे जनवर्गीय संगठन दलित मुक्तिमोर्चा खजुरा गाउँपालिकाका अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य भुपाल नेपाली तेसै गरी माेर्चाका गाउँपालिका सचिव एंव जिल्ला कमिटी सदस्य यमुना धर्ति ( परियार ) र पुर्व जनमुक्ति सेना तथा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी उपाध्यक्ष एंव मुक्तिमोर्चा लुम्बिनी प्रदेश सह-सचिव
प्रदिप बि.क (शक्ति ) लगायतका व्यक्ति हरुले माेर्चाकाे खाता बाट सहयोग गरेकाे बताउँछ अध्यक्ष नेपाली ।
विगत लामाे समए देखि बि.क काे देब्रे खुट्टामा सामान्य जस्तो देखिने घाउ भयतापनि हाल फैलिदै गएर ठुलाे भएकाे र कुहिने अवस्थामा पुगेपछि हाल उपचारको क्रममा भेरि अञ्चल अस्पताल नेपालगन्जमा पुर्‍याईयकाे छ, अस्पतालका अनुसार सामान्य सल्यक्रिया बाट नहुने र अप्रेसन नै गर्नुपर्ने बताएको छ, बि.क का बाबू आमा पनि नभएकाले उनी हजुरआमा संगै बस्दै आएका छन, भने उनको घरकाे आर्थिक अवस्था पनि निकै कम्जोर रहेकाे बि.क कि हजुरआमा गाेमा बि.क बताउँछिन् , घर काे स्थिति दयनीय भएकै कारण छरछिमेकि संग चन्दा रकम संकलन गरेरै अस्पताल सम्म पुर्‍याकाे उनी बताउछिन,अस्पतालमा पुगे लगत्तै साेहि वडा का जनप्रतिनिधि समेत रहेकी यमुना धर्ति (परियार) र वडा नं २ का अध्यक्ष तथा भेरि अञ्चल अस्पताल व्यवस्थापन समितिका सदस्य धनिराम वलिकाे सहकार्यमा आर्थिक सहयोग काे पहल भएकाे थियोे,उक्ति सुचना पाए लगत्तै मार्चाकाे टिम पनि बि.क लाई भेट गर्न अस्पतालमै पुगेका हुन,आफु अस्पतालमा पुग्दा कुरुवा काे रुमपा बस्दै आएकी उनकि हजुरआमा समेत शाैचालयमा लडेर हात समेत भाँच्चिएको रहेछ बि.क परिवार माथि अर्को बज्रपात खसेको रहेछ माेर्चाका सह- सचिव प्रदिप बि.क ले बताएका छन ।

सम्बन्धित समाचार