श्रवण २३ खजुरा पुरन परियार
Advertisement 1
आँखा पाक्ने महामारी राेगका कारण खजुरा का सामुदायिक विद्यालयहरु २०८० श्रवण २४ गतेदेखि २७ गतेसम्म ३ दिनका लागि पठनपाठन बन्द गर्ने भएको छ ।
हाल नेपालमा महामारीको रुपमा फैलिएको आँखा पाक्ने चिलाउने सुनिने जस्तो समस्या ले प्रभावित हुने देखिए पछि खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालकाे अनुरोध अनुसार शिक्षा शाखाले मंगलबार उक्त निर्णय गरेकाे हाे ।
सम्पुर्ण सामुदायिक संस्थागत तथा मदरसा विद्यालय हरुमा अध्यायन अध्यापन कार्य स्थगित गर्ने सम्बन्धि जरुरी सूचना जारी गरेको हाे शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल ।






प्रतिक्रिया दिनुहोस्