भदौ ९ खजुरा
Advertisement 1
जनता संग माओवादी बिशेष रुपान्तरण अभियानको अन्तरगत खजुरा गाउँपालिकाको बिस्तारित बैठक आज सुरु
भएको छ ।
नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटीकाे निर्णय अनुसार नेपाल भरी ३ महिने जनता संग माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत शनिबार खजुरा गाउँपालिका स्थायी कमिटी बिस्तारि बैठक संचालन भएको हाे ।
पार्टीका सम्पूर्ण जनवर्गीय संगठन तथा कार्यकर्ता हरुका बिचमा पार्टीका ३ महिने अभियानका एजेन्डा हरु कमिटि अध्यक्ष राजकुमार बि.क द्वारा प्रस्तुत गरिएको थियो भने ,
बि.क आगामी आउने दिनहरू पार्टीका सबै जनवर्गीय संगठन कार्य कर्ता र निर्वाचित जनप्रतिनिधि हरु लाई पार्टी निर्माण र जनपक्षीय कार्य गर्न निर्देशन समेत दिएका छन ।बैठकमा सम्पूर्ण जनवर्गीय संगठनहरु काे उपस्थिति रहेको






प्रतिक्रिया दिनुहोस्