२०८२ कार्तिक २८, बिहीबार ११:५१ गते
नेपाली समय

मल नपाएको किसानकाे गुनासो पछि खजुरा गाउँपालिकाले थाल्यो पहल

२०८१ श्रावण २४ गते, बिहीबार समय: १२:५४ मिनेट

बाँकेको  खजुरा गाउँपालिका आर्थिक बिकास संयाेज तथा वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेषकाे
अध्यक्षतामा बैठक बसि किसान हरुकाे समस्य समधान गर्ने विषयमा  कृषकले मल नपाएको विषयमा गुनासो आएपछि  मल वितरणगर्ने  सहकारी संस्थाअरु संग  आज गाउँपालिकामा छलफल गरेकाे छ।

Advertisement 1


खजुरा क्षेत्रका सहकारद्धारा वितरण गर्ने ब्यवस्था मिलाईएकोमा विभिन्न स्थानबाट कृषकले अति न्युन मल पाएक, कृषकले मल नपाएको  तौलका विषयमा गुनासो गरे सँगै अनुगमन सुरु गर्ने भएकाे  छ ।


छलफलमा खजुरा गाउँपालिका वडा नम्बर ४का वडा अध्यक्ष तथा गाउँपालिका का.वा अध्यक्ष टेक बहादुर राेकायकाे संयाेजकमा अनुगमा समिति गठन गरि अनुगमन गर्ने  किसानहरुले किन मल पाउन सकेका छैनन् छानबिन गर्ने , तेसै गरि सहकारीका कार्यक्षेत्रहरु शसाेधन गर्ने र गाउँपालिकाले मलकाे थप काेटा माग गर्ने लगातका निर्णय गरियाे खजुरा गाउँपालिकाका आर्थिक बिकास समितिका संयाेजक गरिवे शेषले बताउनुभयो । उनका अनुसार किसानलाई मल उपलब्ध गराउने र किसानकाे हगहितकाे  विषयमा  गाउँपालिकाले पहल गरिरहेकाे बताउनुभयो ।

Advertisement 2

 

सम्बन्धित समाचार