२०८३ बैशाख ९, बुधबार १५:४८ गते
नेपाली समय

नेपालगन्जमा ७ हजार कण्डम वितरण

२०७९ आश्विन २९ गते, शनिबार समय: ११:४० मिनेट

बाँके

Advertisement 1

बाँकेकाे नेपालगन्जमा २८औ कण्डम दिवशको आवसरमा आज (सनिबार) करिब ७ हजार कण्डम वितरण गरिएको छ । कण्डम दिवशको आवसरमा नेपालगन्जस्थित बसपर्कमा आयोजित कार्येक्रममा कण्डमसहित ५ हजार ल्युबसमेत वितरण गरिएको स्वस्थ्य कार्यालय बाँकेका एचआइभि फाेकल पर्सन मानब नेपालले बताए ।


साथै २० बढी व्यक्तिले स्व-इच्क्षाले एचआइभि परीक्षण गरेको एनसारका कार्येक्रम सयोजक माजिद अली बताए ।

Advertisement 2


स्वस्थ्य कार्यालय बाँकेले आयोजना गरेको उक्त कार्येक्रममा एनसार, चेन्ज टिम, पस्चिम तारा नेपाल, जुनकिरी महिला समुह, एनडिसि, एएचएफ, टिबि नेपाल, किड्सको सहयोग रहेको छ ।

सम्बन्धित समाचार