२०८३ बैशाख ५, शनिबार १६:५० गते
नेपाली समय

थप उपचारका लागि रैनापुर गाउँपालिका अध्यक्ष शाहलाई लखनउ लगिँदै

२०७९ आश्विन ३० गते, आईतवार समय: ११:४८ मिनेट

बाँके –

Advertisement 1


बाँकेकाे नरैनापुर गाउँपालिकाकाअध्यक्ष इस्तियाक अहमद शाहलै थप उपचारका लागि भारतको लखनाउ लगिदै छ । नेपालगञ्ज मेडिकल कलेजमा शनिबारदेखि उपचाररत अध्यक्ष शाहलाई थप उपचारका लागि आज (आइतबार) लखनाउको हो ।

शाहलाई इन्फ्लुएन्जा संक्रमण पुष्टि भएपछि थप उपचारका लखनउ रिफर गरिएको मेडिकल कलेज नेपालगञ्जले जनाएको छ ।

Advertisement 2

शाहको छाती दु:खाई , ज्वरो र खोकीको समस्या देखिएपछि अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।
इन्फ्लुएन्जा देखिए पनि कुन प्रकारको इन्फ्लुएन्जा हो त्यसको परिक्षण गर्ने किट नभएकोले शाहलै रिफर अरिएको हो ।

सम्बन्धित समाचार