२०८२ मंसिर २२, आईतवार ०९:४४ गते
नेपाली समय

विनोद चौधरीलाई स्वतन्त्र पार्टीका ठकुरीले उछिने

२०७९ मंसिर ६ गते, मंगलवार समय: ०९:५४ मिनेट

नवलपरासी –

Advertisement 1

नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछि पारेका छन् । 


पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् ।

Advertisement 2

त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् । 

सम्बन्धित समाचार