२०८२ चैत्र १, आईतवार १७:२५ गते
नेपाली समय

समानुपातितर्फ कस्तो कत कति ?

२०७९ मंसिर ८ गते, बिहीबार समय: ०९:२१ मिनेट

बाँके –

Advertisement 1


हालसम्मको मतगणनाअनुसार समानुुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमाले ४ लाख ८८ हजार ४ सय ७७ मतसहित समानुपातिकतर्फ पहिलो नै रहेको छ ।


त्यस्तै नेपाली कांग्रेस ४ लाख ५४ हजार १ सय ८५ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ५३ हजार ५ सय ३८ मतसहित तेस्रो स्थानमा रहेको छ ।

Advertisement 2


साथै २ लाख १७ हजार ९ साृ ९७ मतसहित माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।


समानुपातितर्फ राप्रपाले १ लाख ३४ हजार ४१, जसपाले ५६ हजार ६ सय ५३, नेपाल मजदुर उन्मुक्ति पार्टीले ३२ हजार ५ सय ५५, जनमत पार्टीले ३२ हजार १ सय ४४ र नेकपा एकिकृत समाजवादीले ३१ हजार २ सय ९४ मत पाएको छ ।

सम्बन्धित समाचार