२०८२ चैत्र ६, शुक्रबार १४:०२ गते
नेपाली समय

इन्डोनेसिया गएको भूकम्पमा मुत्यु हुनेको संख्या ३ सय नाघ्यो

२०७९ मंसिर १० गते, शनिबार समय: १२:१० मिनेट

काठमाडौं –

Advertisement 1


यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ । देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो ।

एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए ।

Advertisement 2

भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा क्षति भएको छ ।

सम्बन्धित समाचार