२०८२ मंसिर २४, मंगलवार ०६:३० गते
नेपाली समय

कलिला हातले बनाएका शैक्षिक सामग्री (तस्बिर)

२०७९ मंसिर २३ गते, शुक्रबार समय: २०:११ मिनेट

बाँके –

Advertisement 1


बाँकेको नेपालगन्जमा रहेको आदर्श मा.वि.का बालबालिकाले शुक्रबार आफूले बनाएका शैक्षिक सामग्रीको प्रदर्शन गरेका छन् । सो प्रदर्शनमा २ सय बढी विभिन्न किसिमका परम्परागत सामग्रीदेखि आधुनिक वैज्ञानिक प्रविधि, प्रकृति, मानिसकको जीवन यथार्थ, भौतिक पूर्वाधारलगायतलाई हुबहु दृष्य दिइएको थियो । सो प्रदर्शनीलाई ५ सय बढी अभिभावक तथा नेपालगन्जवासीले अवलोकन गरे ।

Advertisement 2

Advertisement 3

तस्बिर – विक्रम बुढाक्षेत्री

सम्बन्धित समाचार