२०८२ फाल्गुन ३०, शनिबार ०७:२३ गते
नेपाली समय

वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने

२०७९ पुष १२ गते, मंगलवार समय: ०९:३५ मिनेट

काठमाडौं –

Advertisement 1


प्रधानमन्त्री र मन्त्रीहरूले सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब नलिने भएका छन् ।

आर्थिक वर्ष ०७९–८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ ।

Advertisement 2

कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको जनाइएको छ ।

सम्बन्धित समाचार