२०८२ मंसिर २२, आईतवार १७:१७ गते
नेपाली समय

नेपालगन्जका विद्यालय आईतबारदेखि बन्द हुने

२०७९ पुष २१ गते, बिहीबार समय: १५:५९ मिनेट

बाँके –
नेपालगन्ज उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरु आइतबारदेखि बन्द हुने भएका छन् । 

Advertisement 1

चिसो अत्याधिक बढेपछि उपमहानगरपालिका अन्तर्गत संचालित सम्पूर्ण विद्यालयहरुमा पुस २४, २५ र २६ गते तीन दिन विदा दिने निर्णय गरिएको शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताए ।

केही दिन यता बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा समेत असहज वातावरण सिर्जना भएकाले नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो । 

सम्बन्धित समाचार