Advertisement 1
काठमाडौं –
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार सूचना जारी गर्दै गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालको पहुँचमा पुग्न नसक्ने व्यवस्था निर्देशन दिएको छ।
Advertisement 2
प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने र जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।






प्रतिक्रिया दिनुहोस्