२०८२ फाल्गुन ३०, शनिबार ०६:४० गते
नेपाली समय

आर्थिक संकट हटाउन सेना कटौती गर्दै श्रीलंका

२०७९ पुष ३० गते, शनिबार समय: १२:३४ मिनेट


एजेन्सी –

Advertisement 1


आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले सेना कटौती गर्ने भएको छ । सात दशकभन्दा बढीमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको ले लागत कटौती गर्ने प्रयासरुवरुप सेनामा कटौती गर्न लागेको रक्षामन्त्रीले जानकारी दिएका छन् ।


श्रीलंकाले आफ्नो सेनालाई अर्को वर्ष १ लाख ३५ हजारमा झार्ने जनाएको छ । साथै २०३० सम्ममा १ लाख पुर्याउने भएको छ ।

Advertisement 2


साथै दुई करोड २० लाख जनसंख्या भएको श्रीलङ्काले  खाद्यान्न र इन्धनको अभाव पनि झेलिरहेको छ ।

सम्बन्धित समाचार