२०८२ मंसिर २४, मंगलवार ०६:०३ गते
नेपाली समय

सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

२०७९ माघ १ गते, आईतवार समय: १५:३१ मिनेट

काठमाण्डौ –

Advertisement 1


सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

आज आइतबार पोखरामा भएको विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आउँदा दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । विमानहरूको प्राविधिक जाँचको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने अर्थमन्त्री पौडेलले बर्ता ।

सम्बन्धित समाचार