मन सँग मन तोडि गयौ तिमि त
सम्बन्ध अर्कै सँग जोडि गयौ तिमि त
Advertisement 1
पीडा सँगालेर ज्युने प्रयास गर्दै छु म
सम्झनालाई याद छोडि गयौं तिमि त
एकताक एकै थियो लक्ष्यपनि हाम्रो
आज गोरेटोनै अन्तै मोडि गयौ तिमित ।
Advertisement 2
बैजनाथ ,बाँके
मन सँग मन तोडि गयौ तिमि त
सम्बन्ध अर्कै सँग जोडि गयौ तिमि त
पीडा सँगालेर ज्युने प्रयास गर्दै छु म
सम्झनालाई याद छोडि गयौं तिमि त
एकताक एकै थियो लक्ष्यपनि हाम्रो
आज गोरेटोनै अन्तै मोडि गयौ तिमित ।
बैजनाथ ,बाँके
No posts found.
प्रतिक्रिया दिनुहोस्