२०८२ मंसिर २२, आईतवार ०९:२२ गते
नेपाली समय

खजुरा बाट पनि हज यात्राका लागि मंगलबार ४:३० बजे प्रस्थान गरेका छन ।

२०८० जेष्ठ १६ गते, मंगलवार समय: २३:५४ मिनेट

पुरन परियार खजुरा

Advertisement 1

बाँके खजुरा बाटपनि मुस्लिम धर्मावलम्बीहरु काे पबित्र स्थान सउदी अरेबिया मा हज यात्रा का लागि मंगलबार साँझ ४:३० बजे खजुराका विभिन्न स्थानहरु बाट प्रस्थान गरेका छन ।
हज यात्रा हरेक बर्षमा गरिने तीर्थयात्रा मानिन्छ जुन ईस्लाम का नुसार हरेक व्यक्ति ले जिवनमा एक पटक यात्रा गर्नुपर्ने हुन्छ। यस्लाई ईस्लामकाे पाँचौ स्तम्भका रुपमा पनि मानिने गरेकाे छ ।
नेपाल बाट सउदी का लागि भने शुक्रबार प्रस्थान गर्ने भएका छन
जुलाई १ अर्थात (ईदुल अजहा) अनुसार ईस्लामिक पाेशाख

पहिरन लगाई नवाज (कुरान) पढेर उम्राहा र कुर्बानी सकेपछि
हज गर्ने प्रचलन रहेकाे बताउँछन् खजुरा ५ का समीर खान ,
एक महिना सम्मकाे उक्त हज यात्रा मा प्रायःजसो वृद्ध वृद्धा हरुकाे सहभागीता बढिरहेको पाईन्छ एक पटक हज यात्रा गरि सकेपछि सबै पापकाे प्रयच्श्रित मागेर धार्मिक स्थान मस्जिदहरुमा बस्ने र सेवा गर्ने प्रचलन पनि रहेकाे उनी बताउछन ।

Advertisement 2

हज यात्रा

सम्बन्धित समाचार