२०८२ मंसिर २२, आईतवार १५:०८ गते
नेपाली समय

खजुरा गाउँपालिकाले दियाे बर्षे बिदाबाट कटौती हुने गरि थप २ दिन गर्मि बिदा ।

२०८० जेष्ठ २१ गते, आईतवार समय: १४:३० मिनेट

२१ जेष्ठ खजुरा

Advertisement 1

अत्यधिक गर्मि हुने सरहरका रुपमा मानियकाे बाँके जिल्लाका क्षेत्रहरुमा एकासी गर्मि बढेपछि खजुरा गाउँपालिकाले दैनिक पठनपाठनमा गर्न गराउन कठिनाई भएकाले २०८० जेष्ठ २२ गते देखि जेष्ठ २३ गते सम्म २ दिन गर्मि बिदा थप दिने निर्णय गरेकाे छ । शिक्षा समितिकाे निर्णय अनुसार अाईतवार उक्त निर्णय लिएकाे हाे । सम्पूर्ण निजि तथा सरकारी बिद्यालयहरु २ दिनका लागि बन्द गरि सहयोग गर्न अनुरोध गरिएकाे छ ।

सम्बन्धित समाचार