२०८२ मंसिर २२, आईतवार १३:०७ गते
नेपाली समय

मानखाेलामा पाैडि खेल्ने क्रममा बेपत्ता भएका २ जना बालबालिका भेटिए मृत अवस्थामा ।

२०८० जेष्ठ २९ गते, सोमबार समय: २०:०१ मिनेट

२९ जेष्ठ खजुरा पुरन परियार

Advertisement 1

बाँकेकाे खजुरा गाउँपालिका वडा नं -६ स्थित मानखाेलामा पाैडि खेल्ने क्रममा २ जना बालबालिका काे डुबेर मृत्युु भएकाे छ ।
पुरैना नजिकै रहेकाे खाेलामा साेमबार उक्त घटना भएकाे हाे, शान्तिनगर १० बिगाहा घर भएका बर्ष ९ काे किरण नेपाली बर्ष २० कि लक्ष्मि डाँगी, र अन्य १ जना गरि ३ जना बालबालिकाहरु डाँगी कि अामाका अनुसार दिउसो करिब १२ बजे तिर खाेलामा पाैडि खेल्न गएका थिय।
ती मध्य १ जनालाई मात्र सकुशल उध्दार सफल भए भने २ जना बालबालिका काे निधन भएकाे हाे, ईलाका प्रहरी कार्यलय धनाैलिका ईन्चार्ज सन्दिप बेलवासे का अनुसार पाैडि खेल्ने क्रममा खाेलामा डुबेर मृत्युु भएकाे र मृतक लाई पाेस्षमाटमका लागि भेरि अस्पताल नेपालगन्जमा पठाएको उनलेे बताएका छन ।
मृतक गाँडी लाई स्थानीयले उध्दार गरे पनि बेपत्ता भएका नेपाली लाई भने।


(बज्रदल गण राँझा) का मेजर सुबाेध कुँवर सहित १० जना काे टाेलि र सशस्त्र प्रहरी बल (BOP बढैया) जानकि गाँउपालिका १ बाँके का ईन्चार्ज हरि बहादुर शाहि नेतृत्व काे टाेलिले करिब ३ बजे र २५ मिनेटमा फेला पारेकाे मेजर कुँवर ले जानकारी दिनु भएकाे छ ।
याे घटना कुनै नाैलाे नभई बर्षेनिक २देखि ३ जना मानिसहरु उक्त खाेलामा डुबेर नै मृत्युु हुने गरेकाे स्थानीय बासिन्दाहरु काे भनाई रहेकाे छ । उक्त घटना स्थलमा पुगेका पालिका प्रमुख डम्बरबहादुर बि.क (तुफान) र उप-प्रमुख मन्जु मल्लले मृतक परिवारलाई भेटधाट गरि सान्त्वना समेत दिएका छन, भने प्रमुख तुफानले मृतकका परिवार हरु लाई क्रिया खर्च समेत उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएकाे हाे ।

सम्बन्धित समाचार