२०८२ मंसिर २२, आईतवार १५:१३ गते
नेपाली समय

२०८०/८१का लागि नयाँ र प्रभावकारी निति तथा कार्यक्रम काे तर्जुमा गर्दै खजुरा गाउँपालिका ।

२०८० असार ८ गते, शुक्रबार समय: २२:०७ मिनेट

८असार खजुरा पुरन परियार

Advertisement 1

खजुरा गाउँ पालिकाले ले आर्थिक बर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम आज प्रस्तुत गरेकाे छ पालिका काे १३ ओैं गाउँसभा बाट शुक्रबार नीति तथा कार्यक्रम काे प्रस्तुत भएकाे हाे ।

कार्यक्रमले आ.व २०८०/८१ का लागि याेजना तर्जुमा गरिएकाे हाे, पालिका प्रमुख डम्बरबहादुर बि.क (तुफान) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
” हामी आफै बनाउ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा” भन्ने मुल नाराका साथ खजुराकाे बिकास,समृद्धिका लागिलागि बिशेश गरि भाैतिक तथा पुर्वाधारका बिकास निमार्ण, शिक्षा स्वास्थ्य, कृषि, यूवा तथा खेलकुद ,अनाथ बालबालिकाहरु काे शिक्षा स्वास्थ्य तथा भरणपोषण काे जिम्मा समेत स्थानीय सरकारले लिने ।
तेसै गरि भुमि व्यवस्थापन का लागि नीति तथा कार्यक्रम काे निमार्ण गरिएका हुन ।
पालिका भित्र रहेको एेलानी जग्गाको खाेजि गरि स्थानीय सरकारको स्वामित्वमा राख्ने भूमिहीन सुकुम्बासी हरुलाई लालपुर्जा वितरण गरि स्थायित्व दिने,मानखाेलामा झाेलुङ्गे पुल, कृषि यम्बुलेन्स तेसै गरि आवश्यक जेसीबी र राेलर समेत खरिद गर्ने खालका नयाँ निति तथा कार्यक्रमहरु खजुरा गाउँपालिका काे गाउँ सभामा पारित भएका छन ।

Advertisement 2

गाउँ सभा काे पहिलो दिन शुक्रबार निति तथा कार्यक्रम प्रस्तुत भयता पनि आईतवार भने बजेट तय गर्ने कार्यक्रम स्थानीय सरकारका प्रमुख डम्बरबहादुर बि. क (तुफान) ले घाेषणा गरेका हुन ।

सम्बन्धित समाचार