२०८२ मंसिर २३, सोमबार ०८:०४ गते
नेपाली समय

सडक अनुगमनमा निस्किए उपप्रधानमन्त्री

२०७९ पुष २९ गते, शुक्रबार समय: १२:२६ मिनेट

काठमाडौँ –

Advertisement 1


उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सडक निर्माणको प्रगति तथा अवस्थाबारे बुझ्न शुक्रबार अनुगमनमा निस्किएका छन् । प्राविधिकहरुको टोलीसहित शुक्रबार उनी काठमाडौंको लाजिम्पाट, स्रोहखुट्टे, भैंसेपाटी र ललितपुरको जावलाखेलका सडक अनुगमनमा पुगेका हुन् ।

Advertisement 2

सम्बन्धित समाचार